राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी
रातोपाटी
·
·
एक घण्टा अगाडि
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष किसानसँग गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । किसानले उत्पादन गरेको सबै जातको धानको उचित मूल्य सुनिश्चित गरी धान
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्