नवलपरासीमा भन्सार छलेर ल्याउँदै गरेको १४ लाख ८४ हजार रुपैयाँको मदिरा बरामद
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर,
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्