दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु
रातोपाटी
·
·
३ हप्ता अगाडि
दाङ। टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही-लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा१ख २५११ नम्बरको टिपरले आज साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका-१ निवासी राजन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्