कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौं : मन्त्री गौतम
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
चितवन।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छन्। चितवन उद्योग संघको ३५औं वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नु परेकाले समयसापेक्ष संशोधन गरिने बताइन्। उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नु परेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जति…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्