स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो
रातोपाटी
·
·
४७ मिनेट अगाडि
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा इङ्लिस क्लब आर्सनलले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै बनाएको दुई गोलको अग्रता जोगाउँदै आर्सनलले महत्त्वपूर्ण अवे जित हात पारेको हो । खेलको सुरुवातदेखि नै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्