बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित
रातोपाटी
·
·
३२ मिनेट अगाडि
बाजुरा । जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ । कृषि ज्ञान
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्