हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी, लाइपझिग ३-२ ले पराजित
रातोपाटी
·
·
४४ मिनेट अगाडि
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले आरबी लाइपझिगलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । खेलको ३७औँ मिनेटमा लाइपझिगका क्यास्टेलो लुकेबाले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेपछि म्यानचेस्टर सिटीले पहिलो हाफमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्