महामन्त्रीमा प्रदीप पाैडेलकाे जित निश्चित
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडाैँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खुलातर्फ महामन्त्रीमा प्रदीप पाैडेलकाे जित निश्चित भएकाे छ। ६ हजार मत गणना हुँदा पाैडेलले ३ हजार ४ सय ९४ मत ल्याएका छन्। जम्मा प्रतिनिधि ७ हजार ३९ रहेका छन्। उनीसहित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्