७२ वटा समस्याग्रस्त आयोजना विभागको मातहतबाट हटाइने
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण सम्भव नभएका आयोजनाको ठेक्का अन्त्य गरी समस्याग्रस्त आयोजनालाई शहरी विकास तथा भवन निर्माण विभागको मातहतबाट हटाइने बताएका छन्। मङ्गलबार विभागमा आयोजित रुग्ण आयोजनाको अवस्थाबारेको समीक्षा बैठकमा मन्त्री लम्सालले समस्याग्रस्त आयोजनाको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्