२ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टर्सिङ एआई विथ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्