हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्याउँदै त्रिवि
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्याइने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबिच मंगलबार सम्झौता भएको छ। सम्झौतापत्रमा त्रिविका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्