भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन, तस्बिरहरु
रातोपाटी
·
·
३ हप्ता अगाडि
भक्तपुर। भक्तपुरको दुवाकोटमा स्थापना गरिएको एभरेस्ट मल्टी स्किल्स प्राइभेट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आइतबार आयोजित एक समारोहबीच संस्थाको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सीपमूलक तालिम तथा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्