प्रमुख प्रशासकीय अधिकृत पक्राउ, पालिकाको काम प्रभावित
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
भक्तपुर।मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ। नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामो समयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताए। नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलील…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्