परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नव नियुक्त राजदूतको भेट
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (इयू) का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटका अवसरमा उनीहरूबीच नेपाल युरोपेली संघबीचको आपसी सम्बन्ध र पारस्पारिक हितका विविध विषयमा विचार आदानप्रदान…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्