बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा (तस्बिरहरू)
रातोपाटी
·
·
३ हप्ता अगाडि
गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन्। बाढीले धादिङ र गोरखा जोड्ने आरुघाट पुलको गोरखातर्फको आधा भागसमेत बगाएको छ। नदीको तटीय क्षेत्रमा रहेका अन्य घरहरूमा पनि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्