दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा नवीन समाधान प्रस्तुत गर्ने उद्यमीलाई आज यहाँ आयोजित समारोहमा उनीहरूलाई पुरस्कृत गरिएको हो। पुरस्कार वितरण समारोहमा हरित व्यवसाय प्रव…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्