बाढी प्रभावितको दीर्घकालीन बसोबासका लागि ४४ सुरक्षित स्थान पहिचान
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत कार्यलाई तीव्रता दिएको छ। प्राधिकरणका भूगर्भविद् प्रकाश पोख्रेलका अनुसार विपद् प्रभावित क्षेत्रको अध्ययन गरी हाल ४४ वटा सुरक्षित स्थानको पहिचान गरिएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्