खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

आमाप्रतिको कर्तव्य र अतृप्त स्नेह!

सेतोपाटी · · ३ हप्ता अगाडि

परिवारका लागि आफ्नो हक छाडेर त्याग गर्दा पनि मानवीय स्वभाव न हो, आमाबाट आफ्ना संघर्षका दुई शब्द प्रशंसा सुन्न मन लाग्थ्यो। तर आमा बितेपछि मात्र बुझेँ—उहाँको पुस्ताले माया शब्दमा भन्दा कर्ममा देखाउँथ्यो। उहाँले प्रशंसाका शब्द कम भन्नुभयो होला, तर जीवनभर दिएको त्याग नै उहाँको सबैभन्दा ठूलो आशीर्वाद रहेछ।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X