काठमाडौं उपत्यकाका ६ स्थानबाट आइतबारदेखि ग्यास बिक्री तथा साटफेर हुने
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२३ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्ताको सहजताका लागि आउँदो आइतबार (असोज २५ गते) देखि ६ वटा विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेर हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले ३१ असोज शनिबारसम्म लागु हुने गरी हरेक दिन बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्मका लागि उपत्यकाका विभिन्न ६ स्थानमा यस्तो
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्