खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार बन्ने

अनलाइनखबर · · ३ हप्ता अगाडि

१९ असोज, काठमाडौं । नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । युवा नेतृत्व, संगठन सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित थापा कांग्रेसको केन्द्रीय सदस्यको दौडमा उत्रिएकी हुन् । थापाले लामो समय जेसिस अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X