त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
रातोपाटी
·
·
४१ मिनेट अगाडि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
