रास्वपाको सचिवालय बैठक, सदस्यहरू वनस्थली पुगे
रातोपाटी
·
·
४५ मिनेट अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्न लागेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठकका लागि पार्टी कार्यालय वनस्थलीमा सचिवालय सदस्यहरू पुग्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
