ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौँ।कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको पुनःनिर्माण तथा मर्मतका लागि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार, नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म करिब ४०० लिटर डिजेल ड्रोनमार्फत पुर्याइएको हो। सडक अवरुद्ध भएपछि निर्माण तथा मर्मत कार्यमा प्रयोग हुने उपकरणका लागि इन्धन…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
