पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
समोसा, पकौडा, चटपटे जस्ता फास्ट फुडहरूलाई पत्रपत्रिकामा राखेर दिने गरेको तपाईंले पक्कै देख्नु भएको हुन सक्छ । अथवा तपाईं आफैंले यसरी पनि खानु भएको हुन सक्छ । तर यसरी पत्रपत्रिका वा छापिएका अन्य कागजमा खानेकुरा पस्कनु स्वास्थ्यका लागि हानिकारक हुने गर्छ । यससम्बन्धी विभिन्न देशहरूले कडा कानून नै बनाएका छन् । उदाहरणका लागि, भारतको खाद्य
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
