निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना
रातोपाटी
·
·
३ हप्ता अगाडि
बागलुङ । लगातारको वर्षापछि निसीखोलामा आएको बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका–४ स्थित झिवाखोला र कानाबगर बजारको ठुलो क्षेत्र बगरमा परिणत भएको छ । “मेरो घर यही थियो, अहिले त घरमाथिबाट निसीखोला बगिरहेको छ ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्