काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनः स्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग सहयोग थप विस्तार गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनः स्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित जी–७ विकासमन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपद्को
रेशम चौधरीको कैद माफीमिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट सदर भयो । जघन्य अपराधमा संलग्न भएर कसुरदार ठहरिएको उनको ‘ट्रयाक रेकर्ड’ कायम रहने कि हट्ने भन्ने विवाद सर्वोच्च अदालतमै विचाराधीन छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्त)सम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख बराबर पुगेको छ ।
बजारमा देशका धेरै जिल्लाबाट एकैचोटि ठूलो परिमाणमा केरा भित्रिँदा यतिबेला केरा व्यापार सुस्त बनेको र खुद्रा व्यापारीले खासै किन्न नखोजेको थोक व्यवसायीको भनाइ छ ।
सरकार जबर्जस्ती वा हाडनाता करणीबाट बालिका गर्भवती भएमा अवधि नतोकी गर्भपतन गर्न पाउने व्यवस्था ल्याउन खोज्दैछ । विज्ञहरू भने २२ हप्ताभन्दा बढीको गर्भपतनसम्बन्धी प्रस्ताव नैतिक, व्यावहारिक र मानवीय दृष्टिले गलत रहेको बताउँछन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही असोज ९ देखि ११ गतेसम्म भारी तथा अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार ती दिन अत्यधिक
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतिकूल मौसमको पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै स्थानीय तहसँग समन्वय गरी विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभाग,
प्रतिनिधिसभामा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकले जतिसुकै अवधिको गर्भपतन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ ।
कांग्रेसले वडादेखि केन्द्रसम्मको पार्टी संरचनामा महिला र युवाको प्रतिनिधित्व बढाउने गरी विधान बनाएको छ । संशोधित विधानले पार्टीको आठ तहमा ४५ हजार भन्दा बढी महिला र १३ हजार भन्दा बढी युवाको प्रतिनिधित्व हुने दाबी गरिएको छ ।
७ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टले प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन गर्नेतिर जान नहुने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष बिष्टले निर्वाचन सकिएको ८ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन आत्मघातीर विनाशकारी हुने बताएका हुन् । ‘अध्यक्षको प्रतिवेदनमा पहिलो मुख्य कार्यभारमा प्रतिनिधि सभा पुनर्स्थापनाको लागि आन्दोलन गर्ने आशयको वाक्यांश छ,’ बिष्टले भनेका छन…
ब्रोकर कम्पनीहरूले धमाधम मार्जिन लेन्डिङ सुविधा दिन थालेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार गरिसकेका छन् ।
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजारस्थित क्षतिग्रस्त सडक खण्डमा नेपाली सेनाको सहयोगमा कडा चट्टान फुटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । गत २०८३ साल भाद्र १४ गते त्रिशूली नदीमा आएको बाढीले कटान गर्दा उक्त सडक
७ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भेटवार्ता भएको छ । भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन् । दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका स…
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष गोकर्ण विष्टले पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने’ आशयप्रति असहमति जनाएका छन् । बुधबार आयोजित केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन आफ्नो धारणा राख्दै
७ भदौ, नुवाकोट । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले विश्वका शक्तिराष्ट्रहरूको लापरबाही र गद्धारीको कारण नेपालजस्तो निर्दोष मुलुकले पीडा भोग्नु परिरहेको टिप्प्णी गरेका छन् । बाढी प्रभावित तीन जिल्लाहरू रसुवा, नुवाकोट र धादिङका क्षतिग्रस्त क्षेत्रहरूको बुधवार अवलोकन र प्रभावित नागरिकहरूलाई भेट्न पुगेका नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष मारबाट बच्न नेपालजस्ता अन्य राष्ट्रहरू एकताबद्ध भई कार्बन उ…
फ्लाई दुबईको विमान अवतरणसँगै पोखरेली व्यवसायीको वर्षौंदेखिको प्रतीक्षा त टुंगियो नै, अन्तर्राष्ट्रिय पर्यटक र यात्रुका लागि पोखराबाट नयाँ बाटो पनि खुलेको छ। अबको प्रश्न भने यही हो— यो बाटो कति नियमित र दिगो बन्न सक्छ?
काठमाडौँ। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा वाग्लले मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको र यसमा सरकारले सक्दो रहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा महासङ्घका तर्फबाट