खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

कांग्रेसका आठ तहमा हुँदैछ ४५ हजार महिला र १३ हजारभन्दा बढी युवाको प्रतिनिधित्व

अनलाइनखबर · · एक महिना अगाडि

कांग्रेसले वडादेखि केन्द्रसम्मको पार्टी संरचनामा महिला र युवाको प्रतिनिधित्व बढाउने गरी विधान बनाएको छ । संशोधित विधानले पार्टीको आठ तहमा ४५ हजार भन्दा बढी महिला र १३ हजार भन्दा बढी युवाको प्रतिनिधित्व हुने दाबी गरिएको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X