सरकारको ऋण पौने ३० खर्ब, दुई महिनामा ६१ अर्ब परिचालन
अनलाइनखबर
·
·
एक महिना अगाडि
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्त)सम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख बराबर पुगेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
