हेटौँडा । नेपाली कांग्रेसको १५ महाधिवेशनअन्तर्गत असोज ७ गतेबाट गाउँ/नगर अधिवेशन तर्फ हेटौँडा उपमहानगरपालिकाको नगर सभापतिमा रामकृष्ण कोइराला निर्वाचित भएका छन् । केन्द्रीय महाधिवेशन कार्यतालिकाअनुसार असोज ७ गते बुधबारबाट सुरु भएको पालिका (गाउँ नगर अधिवेशन) अन्तर्गत
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दसैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिएका छन् । मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद् भवनस्थित चमेना गृहमा खाद्यवस्तुको मूल्य बढाइएको भन्ने सामाजिक सञ्जालमा आएका विषयप्रति स्पष्टीकरण दिएको छ। सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चमेना गृह सेवा उपलब्ध गराउँदै आएको
चीनकी १३ वर्षीया पौडी स्टार यु जिदीले ४०० मिटर इन्डिभिजुअल मेडलेमा कीर्तिमानी जित हासिल गर्दै जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा स्वर्ण पदकको ह्याट्रिक पूरा गरेकी छिन्।
काठमाडौँ। समाज कल्याण परिषद्को संरचना र कार्यप्रणाली परिवर्तन गर्न गठित समितिले पुनर्संरचनासम्बन्धी प्रतिवेदन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसमक्ष पेस गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुंगानाको संयोजकत्वमा गठित समितिले परिषद्को विद्यमान संरचना र काम गर्ने तरिकाको समीक्षा गरी संस्थागत सुधार प्रस्ताव गरेको हो। प्रतिवेदनमा सामाजिक क्…
'फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नु पर्छ', उनको बैठकमा भनाइ थियो ।
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो। त्यस अवसरमा कृषि मन्त्री चौधरीले डबल्यु डबल्यु एफद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइएको १ करोड ५०
‘गत भदौ २९ गते मेरी श्रद्धेय माताको निधन भएपछि म काजकिरियाको अत्यन्तै पीडादायी र पारिवारिक दायित्वमा व्यस्त रहेको अवस्थामा पार्टीले गरेको यो निर्णयप्रति मेरो गम्भीर आपत्ति छ,’ उनले भनेका छन् ।
चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात, पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यवाहक प्रधानमन्त्री वाग्लेसमक्ष गरिएको छ ।
७ असोज, काभ्रेपलाञ्चोक । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको बुधबार बसेको बैठकले असोज ८ गतेदेखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा
'अदालतमा विचाराधीन पुरानो संसद् पुनर्स्थापना स्थापना गरेर सरकारका प्रतिगामी अधिनायकवादी कदम सच्चाउन पर्दछ। जसबाट एमालेको पुरानो हैसियत जोगाउने राम्रो अवसर पनि हो', सचिव बस्नेतले भनेका छन् ।
७ असोज, काठमाडौं । काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको ८६ वर्षको उमेरमा बुधबार साझ ६:५० बजे मृत्यु भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए । उनको भोलि (बिहीबार) दाहसंस्कार गरिने भएको छ । दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर
काठमाडौँ। नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई पार्टीको सदस्य नबनाउन निर्देशन दिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विधानअनुसार सदस्य बन्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेका हुन्। विज्ञप्तिमा इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईँ १८…