भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा सघाउन स्थानीय सरकालाई आग्रह गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा उहाँले बागमती प्रदेश भित्रका र देशभरका स्थानीय तहलाई पुनर्निर्माणमा सघाउन आह्वान
आज मिति २०८३ साल असोज महिनाको ८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. प्रतिकुल मौसम भारी वर्षासँगै बाढी, पहिरो र डुबानको
काठमाडौँ। एसियाली विकास बैङ्क (एडिबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गरेका छन्। भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्याङ्कन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने
पाेखरा । हिमनदी भत्केर भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपालको हिमाली क्षेत्रले झेलिरहेको जलवायु सङ्कटको मुद्दा विश्वव्यापी रूपमा उठिरहेको छ । अमेरिकामा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामासमेत यो विषयले महत्वका साथ प्रवेश पाएको छ । संयुक्त
काठमाडौं।प्रधानमन्त्री बालेन शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै उनले विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको जोखिम रहेको जानकारी दिएका छन्। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही
भक्तपुर । भक्तपुर नगरपालिका-९ सूर्यमढीस्थित डबलीमा सार्वजनिक रूपमा आज नौ बाजाको प्रदर्शनी तथा दीक्षान्त समारोह गरिएको छ । नौबाजा प्रशिक्षण र प्रदर्शन कार्यक्रममा ४९ जना प्रशिक्षार्थीलाई दीक्षित गरिएको संयोजक सत्यनारायण साँयजुले जानकारी दिए। भक्तपुर-९ च्याम्हसिँहस्थित भक्तपुर
काठमाडौं । नेपाली समाजमा शक्ति, पहुँच र धनको होडबाजीलाई विषय बनाइएको सामाजिक-राजनीतिक फिल्म ‘पैसा’ प्रदर्शन तयारीमा छ । राजेन्द्र सापकोटा निर्देशित यो फिल्मले लिरिकल गीत ‘राप्ती सुसायो’ युट्युबमा सार्वजनिक गरेको छ । गीतमा रसुवाको भोटेकोशीमा हालैको बाढीबाट भएको क्षति, विस्थापन र नागरिकको पीडालाई प्रस्तुत गरिएको छ । गीतले भ्रष्टाचार र सीमा विवादप्रतिको जनआक्रोशसँगै जेन्जी युवाको
स्याङ्जा । स्याङ्जामा बिहीबार साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार–१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। भीरकोट–३ बजादीमा
सङ्खुवासभा। उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका-३ हुङहुङमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । उत्तर-दक्षिण सडक आयोजना कार्यालयका प्रमुख एवं इन्जिनियर रामबहादुर गुरुङले
At least 13,483 people under 35 are guaranteed places in party committees from the ward to the central level, with more young members winning leadership posts through open competition.
म्याग्दी । स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा बिहीबारदेखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला सदरमुकाम बेनीबाट रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम र
काठमाडौँ । देशका विभिन्न भागमा वर्षा भइरहेको अवस्थामा आगामी असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ, हावाहुरी, हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमसम्बन्धी विशेष बुलेटिन, विशेष
काठमाडौँ। भारी वर्षासँगै बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेपछि गृह मन्त्रालयले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासनलाई सर्कुलर गरेको छ । गृह मन्त्रालयले स्थानीय प्रशासनलाई १० बुँदे परिपत्र (सर्कुलर) जारी
काठमाडौँ। नेपाल र मलेसियाबिच नेपाली श्रमिकको रोजगारी तथा वैदेशिक रोजगार व्यवसायीको सूचीकरणलाई लिएर देखिएको विवादमा थप छलफल भएको छ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबिच असोज ६ गते भएको टेलिफोन संवादपछि युवा, श्रम