भारी वर्षाको चेतावनी: प्रधानमन्त्री शाहद्वारा उच्च सतर्कता अपनाउन आग्रह
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं।प्रधानमन्त्री बालेन शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै उनले विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको जोखिम रहेको जानकारी दिएका छन्। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
