काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम अझै जारी छ । परराष्ट्र मन्त्रालयका अनुसार बाढी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ ।
काठमाडाैँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह ‘बालेन’ले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम कम गर्न प्रदेश सरकारले सबै निकायसँग सहकार्य गरी आवश्यक काम गरिरहेको बताएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार कैलालीको धनगढीमा आयोजना गरेको ‘विपद् जोखिम व्यवस्थापन तथा जलवायु
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष रघुजी पन्तले नयाँ प्रतिनिधि सभा निर्वाचनमा सहभागी भइसकेपछि पुरानो प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्नु राजनीतिक रूपमा उपयुक्त नहुने बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पन्तले चुनाव नहुँदासम्म प्रतिनिधि सभा पुनस्थापनाको माग गर्नु उचित भए पनि नयाँ प्रतिनिधि सभा आइसकेपछि त्यस्तो मागको औचित्य नरहने बताए। ‘‘हामीले समेत भाग लिएको
८ असोज, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरी आर रामाननसँग टेलिफोन संवाद गर्दै नेपाली श्रमिक पठाउने प्रक्रियामा सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिन आग्रह गरेका छन् । प्रधानमन्त्री वालन शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच ६ असोजमा भएको टेलिफोन संवादमा मलेसियाको श्रम क्षेत्रका विषयमा छलफल भएपछि
काठमाडौं। देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार उच्च सतर्कताका साथ सक्रिय भएको छ। कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले मानवीय र भौतिक क्षति रोक्न सबै मन्त्रालय र निकायहरूलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। उनले स्थानीय तहहरूलाई विपद् प्रतिकार्यमा आफ्ना स्रोतसाधन प्रयोग गर्न आग्रह गरेका छन्। गृह मन्त्रालयले ७७
काठमाडौँ। बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालित सामुदायिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । भदौ ३१ गतेदेखी असोज ५ गतेसम्म नुवाकोटका
नेकपा (एमाले) को बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकलाई गहिरोसँग बुझ्ने हो भने यो बैठक वास्तवमै ऐतिहासिक रूपमा सम्पन्न भएको देखिन्छ । नेपाल भूगोलका हिसाबले ठूलो देश होइन। जनसंख्या पनि तीन करोड पुगनपुग छ। त्यसमध्ये करिब
काठमाडौँ। एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बिच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार नेपालमा हरित वित्त (ग्रीन फाइनान्सिङ) क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले विज्ञानमा आधारित
बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडकखण्डमा आजदेखि असोज १२ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मौसममा आएको परिवर्तनसँगै जिल्लामा निरन्तर भारी वर्षा भइरहेको र आगामी केही दिनमा अति भारी
धेरै वर्ष लगाएर माथिल्लो तहमा पुगेका कर्मचारीले धेरै अनुभव बटुलेर एउटा बैंकको चेक जस्तै आधार निर्माण गरेका हुन्छन्। सरकारले त्यसलाई साट्नुको सट्टा रद्द गर्यो भने अर्को चेक निर्माण गर्न समय लाग्छ।
काठमाडौँ । नेपालको कानुनलाई समयानुकूल परिमार्जन गर्न, नयाँ कानुनको मस्यौदा तयार पार्न तथा कानुनसम्बन्धी अध्ययन–अनुसन्धान गर्न स्थापित विशेषज्ञ निकाय ‘नेपाल कानुन आयोग’को नेतृत्व राजनीतिक व्यक्तिको मातहत लैजाने गरी सरकारले प्रक्रिया बढाएको छ । कानुन, न्याय तथा
Euro School Hattigauda ‘A’ won the boys’ U-16 title, while Daffodil Public School claimed the girls’ championship as the inter-school tournament concluded in Kathmandu.
बाढी आइसकेको थियो । ३५-४० जनासम्म अट्ने बसमा सुमनले दुई शिक्षिका समेत गरेर ५९ जना हुले । बस, बाइक सबै छोडेर मानिसहरू भागिरहेका थिए । मान्छेहरू चिच्याउँदै कुदिरहेका थिए ।
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा दरखास्त हालेका छन् । मन्त्रालयले आवेदन दिएका नामबारे पुष्टि गरेको छ । आवेदन दिनेहरूमा निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, नरेशकुमार पौड्याल, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा जया, डम्मरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र
सुर्खेत । कालीकोटको महाबै गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट बनाएको छ। तर पालिकाको कुल बजेटको ९९ प्रतिशतभन्दा बढी हिस्सा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर छ। गाउँपालिकाको बजेटमा संघीय सरकारले राजस्व बाँडफाँट, वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानबापत ३३ करोड ३९ लाख
Kathmandu, September 24 Dashain and Tihar are considered one of the most commercially important periods for the Nepali film industry, with producers often targeting the long holidays and festive atmosphere to release films. The festive season typically sees competition among films featuring popular actors and larger production budgets, as audiences have more free time and
काठमाडौँ । नेपालको राजनीतिमा स्थानीय तहबाट खारिएर राष्ट्रिय राजनीतिमा दरिलो उपस्थिति जनाउन सफल नेता हुन् मञ्जु भण्डारी । धरान उपमहानगरपालिकाको पूर्व उपप्रमुखका रूपमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी भण्डारी हाल नेपाल एमालेको केन्द्रीय कमिटी सदस्य तथा सुनसरी