श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिम राजदूत तथा प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द, म हिमालयको काखमा रहेको टाढाको देश नेपालबाट मानवताका लागि एउटा नजिकैको चेतावनी बोकेर यहाँ उपस्थित भएको छु। म आज यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युद्ध र सैन्य सामग्री सहजै सीमापार पुग्ने गरे पनि आम नागरिकको जीवनका लागि आवश्यक मल, इन्धनलगायत वस्तु समयमै उपलब्ध हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमाथि प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीले आधारभूत आवश्यकताभन्दा सैन्य सामग्रीलाई प्राथमिकता दिएको देखिएको…
काठमाडौं। बिहीबारदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकको माथिल्लो भागबाट ठूला ढुंगा र चट्टानसहितको पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो। यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गरेपछि कृष्णभीरमा ठूलो पहिरो
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको
The municipality in Dhading collects Rs3.39 per kg from scrap trucks leaving the Valley, although the constitution bars local governments from taxing goods moving from one jurisdiction to another.
भोजपुर। भोजपुरका ग्रामीण क्षेत्रका किसानलाई यतिबेला कालो सुनका नामले चिनिने अलैँची टिप्न, केलाउन र भट्टीमा सुकाउन भ्याइनभ्याइ छ। भदौ, असोज र कात्तिक महिना अलैँची टिप्ने तथा प्रशोधन गर्ने मुख्य सिजन भएकाले किसानको दैनिकी यतिबेला अलैँची बगान र भट्टीमै बित्ने गरेको छ। परिपक्व भइसकेको अलैँची समयमै नटिपे वन्यजन्तुले नोक्सान पुर्याउने र झरेर गुणस्तर घट्ने जोखिम हुने
काठमाडौँ । देशभर वर्षासँगै मौसमी तथा कीटजन्य रोगहरूको प्रकोप बढ्दै गएको छ । वर्षायाममा खानेपानीका स्रोत दूषित हुने र लामखुट्टेको वंशवृद्वि तीव्र हुने हुँदा जापानी इन्सेफलाइटिस (जेई), डेंगु, हैजा, झाडापखाला र स्क्रब टाइफसजस्ता रोगको जोखिम देशव्यापी
न्यूयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै यो नेपालमा मात्र सीमित त्रासदी नभई सम्पूर्ण मानवताका लागि चेतावनी भएको बताएका हुन्। सम्बोधनका क्रममा उनले नेपाल व…
न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकटलाई विश्वव्यापी समस्या र जलवायु न्यायको विषयका रूपमा प्रस्तुत गरेका छन् । विशेषगरी भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विनाशकारी विपत्तिलाई उदाहरण बनाउँदै उनले
९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को सङ्ज्ञा दिँदै यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने बताएका छन्। राष्ट्रसंघको महासभामा शुक्रबार बिहान बोल्दै उनले विपद्मा कम्तीमा १ हजार ४०० जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको भयावह तथ्यांक
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्का विषयमा सबै पक्षले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले जलवायुजन्य विपद्का कारण ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउन नहुने बताएका हुन्। नेपालमा पछिल्लो समय भएका विपद्मा १ हजार ४ सयभन्दा बढी…
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट सिर्जित मानवीय तथा विकास संकटलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्दै हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले चार साताअघि नेपालको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को…
शोधकर्ताहरूले एआई नियन्त्रणबाहिर गएमा निम्तिन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन्। यस सामग्रीमा बीबीसीका साइबर संवाददाता जो टाइडीले शोधकर्ताहरूले परिकल्पना गरेका त्यस्ता सम्भावित अवस्थाहरू र तिनका जोखिमबारे चर्चा गरेका छन्।
९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायु विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल र पृथ्वीको जीवन रक्षक प्रणालीको हिस्सा भएको उल्लेख गर्दै उनले
झापा । एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम स्टिल अभावका कारण प्रभावित भएको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङको लोहन्द्रा र
९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन्। सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’ नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्ति र कल्याणसँग