हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीपहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि आइतबार हेटौंडामा सवारीसाधनको चाप बढेको छ। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकका विभिन्न स्थानमा अवरोध भएपछि काठमाडौं जाने मालवाहक ट्रक तथा यात्रुवाहक बस
दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले
११ असोज, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ मा १११ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । २८ जना सांसदले १११ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संशोधनकर्ता सांसदहरूमा इन्दिरा राना, हर्क राज राई, आरेन राई, रेनुका काउँचा, पवित्रा बिक, मदन कृष्ण श्रेष्ठ, डा. प्रमिलाकुमारी गछ्दार, मनमाया विश्वकर्मा, गीता
११ असोज, सिरहा । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा पानीको बहाव बढेपछि सुरक्षाकर्मीले जोखिम क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। मौसम पूर्वानुमान शाखाले ८ गतेदेखि ११ गतेसम्म भारी वर्षा र हावाहुरी हुन सक्ने सूचना जारी गरेपछि सिरहामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सम्भावित जोखिम क्षेत्रमा परिचालन
११ असोज, काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा माग गरेको छ । साथै, सरकारले कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ । पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गरी नेपाली काग्रेस संवैधानिक सर्वोच्चता, कानूनी शासन, नागरिक अधिकार तथा सबैका लागि कानूनको समान प्रयोगमा विश्वास राख्ने बताएका हुन्
Kathmandu, September 27 Presented by Kym Rapier Foundation in collaboration with Shanta Nepali Productions and Shanta Foundation, a free, immersive filmmaking workshop was organised on Saturday, September 26, giving participants the chance to learn directly from industry practitioners. The workshop featured Emmy-nominated directors, an experienced cinematographer, and other professional filmmakers…
भक्तपुर।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीय सरकारबाट अनुरोध भएमा प्रदेश सरकारले सूर्यविनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने बताएका छन्। विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नागरिक समाजले आज यहाँ आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ कार्यक्रममा उनले उद्यान बनाएर त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। तत्कालीन सरकारले सूर्यविनायकस्थित वन क्षे…
काठमाडौं । नेपाल, भुटान र भारतको संयुक्त निर्माण रहेको फिल्म ‘टनेल २६’का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन्। असोज २३ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टोलीले मन्त्रालय पुगेर गृहमन्त्री गुरुङसँग भेट
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञप्ति जारी गर्दै कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्रबाट भइरहेका क्रियाकलापप्रति
जनकपुरधाम। मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो। अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति
बुटवल । लगातारको वर्षाका कारण नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित पारि सुस्ताका विभिन्न टोल डुबानमा परेका छन् । पारि सुस्ताको थारु टोल, पहाडी टोल, सैनिक टोललगायत क्षेत्रमा पानी पसेपछि जनजीवन प्रभावित भएको छ । डुबानका कारण
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले दाबी गरेको छ। शुक्रबार र शनिबार झरीका बाबजुद फिल्मले देशभरका हलमा राम्रो दर्शक पाएको निर्माण पक्षको दाबी छ। शुक्रबारको तुलनामा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र राहतमा जुट्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले देशभर भइरहेको अविरल वर्षा र त्यसले
काठमाडौं । ‘गोल्डेन स्टार किड्स इन्टरनेसनल’मा ३० बालप्रतिभा भिड्ने भएका छन् । विश्वस्तरमा नेपाली बालप्रतिभालाई चिनाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगीतामा १५ जना जुनियर समूह (११ वर्षसम्म) र १५ जना सिनियर समूह (१२ देखि १६
Kathmandu, September 27 Gold and silver prices increased in the Nepali market on Sunday, the first trading day of the week. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold increased by Rs 700 per tola to Rs 299,300. Gold was traded at Rs 298,600 per tola on
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निरन्तर भइरहेको मौसमको प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन भद्रगोल बन्न पुगेको छ । पछिल्लो समय मौसममा केही क्रमिक सुधार आएको महसुस गरिए तापनि पर्याप्त मात्रामा दृश्यता