पूर्वप्रधानन्यायाधीश राणाको पक्राउप्रति कांग्रेसको गम्भीर आपत्ति
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञप्ति जारी गर्दै कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्रबाट भइरहेका क्रियाकलापप्रति
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
