चोलेन्द्रलाई भेट्न नदिइएपछि फर्कियो मानवअधिकार आयोगको टोली
अनलाइनखबर
·
·
एक महिना अगाडि
कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको हो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
