सुस्ताका विभिन्न टोल डुबानमा, कच्ची घर भत्किए
रातोपाटी
·
·
एक महिना अगाडि
बुटवल । लगातारको वर्षाका कारण नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित पारि सुस्ताका विभिन्न टोल डुबानमा परेका छन् । पारि सुस्ताको थारु टोल, पहाडी टोल, सैनिक टोललगायत क्षेत्रमा पानी पसेपछि जनजीवन प्रभावित भएको छ । डुबानका कारण
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
