काठमाडौँ । दसैँ नजिकिँदै छ, मानिसहरू नयाँ लुगा र खसी-बोकादेखि अन्य किनमेल गर्ने योजना बनाउन थालेका छन् । तर काठमाडौँ सहरको पश्चिमी छेउ इचङ्गुनारायणस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूलाई चाडपर्वको कुनै उमंग छैन । यहाँ छ
१३ असोज, काठमाडौं । नयाँ ताराहरूलाई घेरेर बसेका ग्यास र धूलोका डिस्कहरूभित्र ग्रहहरू बन्ने गर्छन्, तर तिनीहरू निर्भर हुने ग्यासको आपूर्ति भने अस्थायी हुन्छ। नासाको जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी) बाट गरिएका नयाँ अवलोकनहरूले वैज्ञानिकहरूलाई ग्यास कसरी बाहिरिन्छ र ग्रह प्रणालीहरू परिपक्व हुँदै जाँदा ग्यास बाहिरिने मुख्य प्रक्रियाहरू कसरी बदलिन्छन् भन्नेबारे स्पष्ट चित्र दिएका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यरात उठाएको घटनाबारे छलफलका लागि सोमबार झन्डै दुई घन्टा चलेको बैठकमा धेरैजसो न्यायाधीशले शर्माले नेतृत्व सम्हालेपछि अवस्था बिग्रिँदै गएको भनेर आलोचना गरेका थिए।
नदीका किनारमा अवस्थित केही घरहरू अझै हिलोमा गाडिएका छन्। कतिपय घरमा नराम्ररी क्षति पुगेको देखिएको छ। केही स्थानीय बासिन्दाहरूले हिलो पन्छाउँदै घरमा फेरि तरखर गरेको देखिएको छ।
गुल्मी। वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन। कालीगण्डकी गाउँपालिका–२ राक्सेमा गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबादेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति सरेसँगै क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइएको छ। यसअघि क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १३ गते तोकिएको थियो। अब उक्त समय असोज १५ गतेसम्म थप
काठमाडौं। इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साइले बडादसैँलाई लक्षित गर्दै विशेष उत्सव योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ’ भन्ने सन्देशसहित यो योजना ल्याएको हो। योजनाअन्तर्गत ग्राहकले सेन्साइका घरायसी तथा इलेक्ट्रोनिक्स उपकरणहरूको खरिदमा अधिकतम ३० हजार १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो अफर वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिज…
विराटनगर। विराटनगरको अस्पताल चोक क्षेत्रमा कानुनी मापदण्ड विपरीत सञ्चालन भइरहेका तीन वटा औषधि पसलमा मंगलबार अनुगमन टोलीले सिलबन्दी गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा खटिएको संयुक्त टोलीले इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसीमा सिलबन्दी
नेपालको आर्थिक कूटनीतिको प्राथमिकता निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण, उद्योग विस्तार र नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी हुनुपर्ने अग्रवालको भनाइ छ ।
काठमाडौं। सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सिजी डिजिटलले नेपालीहरूको महान् चाड दशैं तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत ग्राहकले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनमा २५ प्रतिशतसम्म छुट, पक्का उपहार र लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार योजना अवधिभर लक्की ड्रमार्फत ६
काठमाडौँ । पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब तीन लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्
सञ्चालनमा आउन नसकेका १ सय ३० टावर शीघ्र सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति, उपकरण, प्राविधिक जनशक्ति तथा ढुवानी व्यवस्था प्रभावकारी परिचालन गर्न सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिए ।
Kathmandu, September 29 The Nepali Congress Central Election Committee has announced a revised schedule for the party’s 15th General Convention. According to the revised schedule released through a press statement on Tuesday, the opening ceremony of the general convention will be held on October 4. The opening ceremony will begin at 2 pm at the
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको छ । २०८२ चैत १३ गते सरकार गठन भएकै दिन विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी
लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मन्त्रिपरिषद्मा लगेको थियो ।