दशैँ-तिहार लक्षित सीजी डिजिटलको विशेष योजना : २५ प्रतिशतसम्म छुट
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं। सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सिजी डिजिटलले नेपालीहरूको महान् चाड दशैं तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत ग्राहकले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनमा २५ प्रतिशतसम्म छुट, पक्का उपहार र लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार योजना अवधिभर लक्की ड्रमार्फत ६
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
