सेन्साइको दशैँ अफर: ३० हजारसम्म क्यासब्याक र बम्पर उपहार
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौं। इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साइले बडादसैँलाई लक्षित गर्दै विशेष उत्सव योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ’ भन्ने सन्देशसहित यो योजना ल्याएको हो। योजनाअन्तर्गत ग्राहकले सेन्साइका घरायसी तथा इलेक्ट्रोनिक्स उपकरणहरूको खरिदमा अधिकतम ३० हजार १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो अफर वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिज…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
