मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मर्स्याङ्दी नदी थुनिएको छ । विपद्का पर्यटक मनाङमै बस्न बाध्य भएका छन् । मर्स्याङ्दी
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा स्पेनले क्रोएसियामाथि ४–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ । समूह ‘सी’ को दोस्रो खेलमा बुधबार स्पेनलाई जित दिलाउन लामिन यामालले दुई गोल गरे भने मार्क पुबिल
बागलुङ । कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट विच्छेद भएको छ । पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको छ । बागलुङ खण्डमा रहेको
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख स्थल नाका बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा सुधार देखिएको छ । पर्यटक प्रवेश गर्ने प्रमुख नाका भए पनि बेलहियाको भौतिक पूर्वाधार, सौन्दर्यीकरण र पर्यटकमैत्री सेवासुविधा भने
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनः स्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबिच समन्वय बढाइएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टमा आज बसेको बैठकमा भोटेकोशी बाढी तथा यही
काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो आज राति ०९ः२५ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । सोमबार राति
काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ‘बिर्सिनलायक’ ६ महिने कार्यकाल प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै जनस्वास्थ्य क्षेत्रमा ठुलो फेरबदल र चुस्त सेवा
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी सवारीसाधन चलाउने तीन चालकलाई नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि आज गरिएको लापसे चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले
बागमती । मकवानपुर प्रशासनले जिल्लाको बकैया गाउँपालिका–६ ज्यामिर क्षेत्रमा स्थलगत अवलोकन गरेको छ । यही असोज ११ गतेदेखि ज्यामिरेका विभिन्न स्थानमा जमिन फाट्ने, चिरा पर्ने क्रम बढेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले आज
काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा (येँया पुन्ही) को पाँचौँ दिन वसन्तपुरस्थित श्वेतभैरव (हाथु द्यः) को मुखबाट बगाइएको जाँडको प्रसाद ग्रहण गर्न महिलाहरूको निकै ठुलो भीड लागेको छ। भैरवको मुखबाट ‘हाथु हायेकेगु’ (जाँड–रक्सी बगाउने)
पर्सा । जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर रहेको भन्दै वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित ‘स्विट मार्ट फुड प्रालि’ उद्योगलाई रु दुई लाख जरिवाना गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीका आधारमा जिप्रकाले गरेको संयुक्त बजार
काठमाडाैँ । सर्वोच्च अदालतमा चाेलेन्द्र शमसेर जबरापछिका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको कार्यकालमा न्यायालय तुलनात्मक रूपमा शान्त र ठिकठाक चलेको थियो । तर प्रधानन्यायाधीश शर्माको कार्यकाल सुरु भएसँगै बिचौलियाहरू पुनः
काठमाडौँ । अध्यागमन विभागका कम्प्युटर अपरेटरले अनधिकृत तरिकाले लक्जेम्बर्गका नागरिकको भिसा परिवर्तन गरेर अमेरिकनको नाममा जारी गरेको भेटिएको छ । अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतोले नेपाली
उनले चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, नलसिंहगाड जलाशययुक्त जलविद्युत् आयोजना र सिम्बुवा खोला जलविद्युत् आयोजनामा कतारी लगानीका लागि आग्रह गरेका हुन् ।
३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश हुने व्यवस्था कायमै राखेर संघीय निजामती सेवा विधेयक संसदमा जाँदैछ। सचिवको पदावधि तीन वर्ष र मुख्यसचिवको दुई वर्ष कायम गरिएको छ, पेन्सन सुविधामा पनि हेरफेर गरिएको छ। ५५ वर्षमै अवकाश पाउनेको पेन्सन कसरी गणना हुन्छ?