लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबिच समझदारी
रातोपाटी
·
·
४ हप्ता अगाडि
रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनी र भारतको उत्तर–पूर्वी क्षेत्रको पर्यटन प्रवर्द्धनसहित क्षेत्रीय सहयोग विस्तार गर्ने उद्देश्यले लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबिच समझदारी भएको छ। लुम्बिनी होटल सङ्घ र भारतको उत्तर–पूर्वी क्षेत्रका आठ राज्यका पर्यटन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
