काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो। अध्यक्षमा नियुक्त भएसँगै थापाको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
हाम्रोजस्तो अल्पविकसित मुलुकहरूमा कतिपय राजनीतिज्ञहरूले कहिलेकाहीँ आश्चर्यजनक र ‘बचकना’ निर्णयहरू गर्ने गर्छन् । यसै सन्दर्भमा भारतको एउटा उदाहरण लिन सकिन्छ । त्यहाँको तत्कालीन सरकारले सन् १९७५ देखि १९७७ सम्म राष्ट्रिय आपत्काल घोषणा गरेको थियो । त्यस्तो
उनले वायुसेवाको समस्यालाई नाफाघाटाको साँगुरो घेराबाट मात्र हेर्न नहुनेमा जोड दिए । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न फ्लीट विस्तार र आधुनिकीकरण अपरिहार्य रहेको उनले बताए ।
काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चिनियाँ ब्रान्ड सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ‘स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर’ र ‘स्याकम्यान X5000e ६×४
न्युयोर्क।इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन्। घटनापछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अधिकार समूहहरूले पत्रकारहरूको रिहाइको माग गरेका छन्। अधिकारीहरूले विदेशी कोषको बदलामा अनलाइन माध्यमका लागि झुटा समाचार उत्पादन गरेको आरोप लगाएका छन्। तर मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले आरोप अस्…
काठमाडौँ । नेकपा एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले गरेका धेरै निर्णयमध्ये संसद् पुनस्र्थापनालाई पनि प्राथमिकतामा राखेको छ । पार्टीभित्र उठेको पुनर्गठनसम्बन्धी बहसलाई अस्वीकार गर्दै एमालेले एक बर्ष अघि विघटन भएको संसद् पुनस्र्थापनाको मुद्दा अहिले उठाउनु कति
धनगढी । सुदूरपश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि त्यसअनुसार पूर्वाधार र जनशक्ति थपिन सकेको छैन । अस्पताल सुधारका लागि प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र विभिन्न सरकारी टोलीले पटक–पटक
Key Takeways: Key officials reassigned across Bagmati ministries and agencies Umesh Dhakal and Rambabu Puri assigned to the Chief Minister's Office Province to seek federa...
काठमाडौँ । पर्यटनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्। संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको 'अन्तर्राष्ट्रिय तथा पर्यटन समिति' को बैठकमा निगमको
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः हट्दै जाने क्रममा रहेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । बाटो अवरोधका कारण केही दिन ग्यास बुलेट आवागमन प्रभावित भए
वैश्विक मञ्चमा विश्वव्यापी जलवायु परिवर्तनलाई दोष दिइरहँदा हामीले आफ्नो आन्तरिक ऐना पनि हेर्नु आवश्यक छ। के यो विपद् आउनुमा हाम्रो आफ्नै कुनै दोष छैन ? निश्चय नै छ।
कैलाली। बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए। उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा
जनशक्ति व्यवस्थापनको पाटो चिन्ताजनक रहेको बताउँदै उनले भने, ‘वाइडबडीका पाँच जना क्याप्टेनले राजीनामा दिएको अवस्था छ । भोलि रिजाइन स्वीकृत गर्ने हो भने वाइडबडी जहाज उडान समस्या हुने देखिएको छ ।’
लन्डन । लन्डनस्थित फेसन व्यवसायी रविन्द्रजंग लामिछानेको नेतृत्वमा रहेको ‘द लामिछाने फाउण्डेशन’ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि १ करोड ७ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । बेलायतको च्यारिटी कमिशनमा दर्ता उक्त संस्थाले बिहीबार
काठमाडौँ । फिल्म ‘सिन्दूर’को छायाङ्कन सुरु भएको छ । शुक्रबार पश्चिम नेपालको दाङ जिल्लाबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले बताएको छ । कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको