यो आयोजना चैत २०८३ मा सम्पन्न हुनुपर्ने थियो । उक्त अवधिमा सम्पन्न हुने निश्चित नभएपछि २० साउनमा बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप गरी चैत २०८६ पुर्याएको हो ।
१६ असोज, रुपन्देही । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको शुक्रबार अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।…
महाधिवेशन प्रतिनिधिका उम्मेदवार धर्म फुलाराले पार्टी केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी हालेका हुन् । उनको उजुरी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ ।
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भएको बताए । सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएका विषयमा आफूले टिप्पणी गर्न अलि सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले टिप्पणी
१५ असोज, गोरखा । पहिरोले समस्याग्रस्त मुग्लिन–काठमाडौं सडकखण्ड अन्तरगतको कृष्णभिर छल्ने गरी वैकल्पिक सडक निर्माण कार्य अघि बढेको छ । बेनिघाटबाट फिस्लिङ जोड्नेगरी गोरखातर्फबाट नयाँ ट्रयाकसहित सडक स्तरोन्नतीको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ । कार्यालयका अनुसार, फिस्लिङपारी गोरखातर्फको पल्लोटारदेखि सिउरेनटारहुँदै बेनिघाट निस्कने छोटो दुरीको सडक छ । कुल १९ किलोमिटर दुरीको उक्त सडकलाई
क्यानबेरा ।अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको श्रम बजारमा केही क्षेत्रमा कामदारको माग कमजोर हुँदै गएको संकेत गरेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीका रिक्त पद ०.९ प्रतिशतले घटेका छन्। यस अवधिमा कुल रिक्त पद ३ हजारले
लामो समयसम्मको खोजीपछि जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून हुँदै गएपछि सरकारले अब खोजीलाई पुन: प्राप्ति र पुनरुत्थानसँग जोडेर अघि बढाउने निर्णय गरेको हो ।
Kathmandu, October 2 Installation of a Bailey bridge has begun at Betrawati along the flood-damaged Galchhi-Betrawati road section in Rasuwa after an alternative temporary track was opened. According to Infrastructure Development Minister Sunil Lamsal, work on the foundations required for the Bailey bridge had already begun alongside construction of the temporary track. The foundations on
प्रत्येक होल्डिङ सेन्टरको मूल ढोकामा अनेक राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संसथाहरूको ब्यानर झुन्डिएको छ। भित्र संस्थाकै टिसर्ट र जर्सिमा युवाहरू खटिरहेको भेटिन्छ।
कास्की। पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल
Police will step up patrols and surveillance in crowded and sensitive areas, using CCTV cameras, drones and sniffer dogs to prevent theft, robbery and other festival-related crimes.
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहबिचको सम्बन्धलाई लिएर राजनीतिक वृत्तमा फरक–फरक दृष्टिकोण सार्वजनिक छ । विपक्षी दलहरूले रवि–बालेन्द्रबिच पाटी र सरकार सञ्चालनमा संकट उत्पन्न भएकाले
विराटनगर । ‘सीप र रोजगारी: साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेला, २०८३ को तेस्रो दिनसम्म ५ हजारभन्दा बढी युवाहरूले सहभागिता जनाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा असोज
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन् । विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाजस्ता आर्थिक प्राथमिकता हासिल गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनले बताए । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइय…