काठमाडौँ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१६, नर्सरीचोकस्थित अन्नपूर्ण माइस्थान गुठीको नाममा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यक्तिगत संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलद्वारा शुक्रबार
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा पछिल्लो डेढ महिनामा भएका १५ वटा मुख्य काम सार्वजनिक गरिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत भदौ ५ गतेयताका उपलब्धिहरू सार्वजनिक गरिएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै जलवायु परिवर्तन र भोटेकोसी बाढीले पारेको असरबारे विश्व समुदायको ध्यानाकर्ष…
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद प्रक्रियामा हाल देखिएको प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम तथा बोलपत्र (बिड) पेस गर्दा व्यहोर्नुपरेको झन्झट समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ध्यानाकर्षण गराएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष
Kathmandu, October 2 A committee formed to investigate the self-immolation of public bus driver Arjun Dong Tamang in Tripureshwor has held its first meeting. The meeting was held on Friday under the coordination of Rajiv Pokharel, director general of the Department of Transport Management. The committee has made four decisions as part of its investigation.
विराटनगर। नेपाली कांग्रेसको आन्तरिक अधिवेशनमा नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको भन्दै विराटनगर महानगरपालिका–१९ का ३३ जना निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले पदबाट सामूहिक राजीनामा दिएका छन्। विराटनगर–१९ का निवर्तमान वडा सभापति एवं क्षेत्रीय प्रतिनिधि शेषराज राजवंशीको अध्यक्षतामा शुक्रबार
काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा लामो समयदेखि कार्यरत श्रमिकहरू श्रम ऐनले तोकेको सेवा सुविधा र सामाजिक सुरक्षाको माग गर्दै आन्दोलित बनेका छन् । विगत लामो समयदेखि न्यून ज्यालामा काम गर्दै आएका श्रमिकहरूले २०८१
१६ असोज, काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङ तामाङले आत्मदाह गरेको घटनाबारे छानबिन गर्न गठित समितिको पहिलो बैठक बसेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वको समितिको पहिलो बैठक शुक्रबार बसेको हो । यस्तै, बैठकले चार वटा निर्णय पनि गरेको छ । जसमा यसअघि गृहमन्त्रालय मातहतका निकायले गरेका छानबिन प्रतिवेदन अध्ययन
काठमाडौँ। काठमाडौँ महानगरपालिका– १ त्रिपुरेश्वरमा भएको बस आगजनी घटना सम्बन्धमा बनेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ७ सदस्यीय गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललाई शुक्रबार साँझ प्रतिवेदन बुझाएको