काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र ग्रहण गरेसँगै वरिष्ठ लोकदोहोरी गायक तथा सांस्कृतिक अभियन्ता चन्द्र शर्माले पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । दाङ जिल्ला क्षेत्र नं।
कपिलवस्तु । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्य योजना निर्माण गरिरहेको बताएकी छिन् । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उनले
काठमाडौँ । प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीका लागि अतिथि कक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा भएको उक्त कार्यक्रममा पत्रकार विजय पौडेलले विद्यार्थीसँग आफ्नो
जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार,शल्यक्रिया,प्रसूति,चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीयस्तरमै उपलब्ध हुने प्रतिष्ठानका प्रमुख
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. त्रिविको गिर्दो साख नेपालको सबैभन्दा ठुलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय शैक्षिक वरीयता अर्थात्
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि रामजीवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् । पन्थले प्रवासको अनुभव र प्रवासी नेपालीको आवाजलाई कांग्रेसको नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यसहित
काठमाडौँ । नेपाली लोक तथा दोहोरी गायक प्रकाश कटुवाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप क्षेत्र नं. १ को अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। शुक्रबार सार्वजनिक अन्तिम मत परिणामअनुसार कटुवालले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको करोडौँको भ्रष्टाचार प्रकरणको सत्यतथ्य बाहिर ल्याउन आफ्नो पद मात्र नभई ज्यान नै दाउमा राख्न तयार रहेको बताएका छन् ।
म्याग्दी । गत साताको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट
जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट भारतको देहरादूनसम्मको करिब तीन हजार किलोमिटर लामो अन्तरराष्ट्रिय साइकल यात्रा आजदेखि शुभारम्भ भएको छ । भारत सरकारका पद्मभूषण सम्मान प्राप्त डा अनिलप्रकाश जोशीको नेतृत्वमा भारतबाट आएको २० सदस्यीय टोलीले जानकी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायक गरी छुट्टाछुट्टै संस्थामा विभाजन गर्ने उद्देश्यसहित दुई विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस)ले आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गराएका हुन् । विधेयक पारित भएपछि हालको नागरिक उड्डयन
काठमाडौँ । नेपाल हस्तकला महासङ्घले विभिन्न क्षेत्रमा आबद्ध २२ महिला उद्यमीलाई सम्मान गरेको छ । महासङ्घले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पश्मिना इण्डष्ट्रिकी सञ्चालक लालु श्रेष्ठसहित २२ महिला उद्यमीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा
झापा । जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई सरकारले घोषणा गरेको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत योजनासँग जोड्न जिल्ला प्रशासन कार्यालयले ‘डिजिटल प्रोफाइल’ तयार गर्न थालेको छ । सरकारले गत असार १८ गते स्वीकृत
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी आठ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज १५ गते बिहानदेखि १६
जनकपुर । जनकपुरधाममा शिक्षासम्बन्धी ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३’ मङ्सिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको छ । प्रधानाध्यापक सङ्घ नेपाल (पान) का अध्यक्ष सुदाम गौतमले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मङ्सिर ४
The inaugural event not expected to see a big number of political representatives from abroad, allegedly due to the disasters that struck Nepal recently.
काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको १६ गते शुक्रबार। आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– संघीय निजामती सेवा विधेयकमाथि प्रश्न सरकारले बिहीबार संघीय संसद्मा दर्ता
गण्डकी। फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्र्याउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दुःखजिलो गरेर उब्जाएको धानबालीमात्र लगेन खेत बगाइदियो । बागलुङको गलकोट नगरपालिका-९ का किसान यतिबेला
काठमाडौँ।सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैदको फैसला गरेको हो। यस्तै ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवानाको फैसला भएको छ। सोही रकम बराबरको सम्पत्ति गैरकानुनी ठहर
काठमाडौँ । रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसनसहित अन्य प्रक्रिया अघि
काठमाडौँ । जेनजी अभियन्ता अजय सोडारीले गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको घटनामा देखाएको संवेदना अर्जुन दोङको घटनामा नदेखाएको भन्दै प्रश्न गरेका छन्। सोडारीले गणेश नेपाली र अर्जुन दोङको घटना, स्थान तथा प्रकृति एउटै रहेको उल्लेख गर्दै