लुम्बिनी बौद्ध विश्वविद्यालको विशिष्ट पहिचान कायम गर्न शिक्षामन्त्रीको निर्देशन
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
१६ असोज, रुपन्देही । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको शुक्रबार अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
