दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन निर्देशन
रातोपाटी
·
·
३ हप्ता अगाडि
खोटाङ । जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायातका साधन सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ । समितिले नजिकिँदै गरेको दसैँ, तिहार तथा छट पर्वमा यात्रुलाई आवागमनमा सहजता पुर्याउनका लागि सबै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
