१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन् । नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी
काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका महासचिव निरबहादुर विश्वकर्मा ‘विमल धमला’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । तीन दशकदेखि कांग्रेसमा निरन्तर सक्रिय धमलाले दलित क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१९ असोज, काठमाडौं । भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले नेपाली फिल्म हिमालयन गोल्ड भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो । धिराज राजवंशी निर्देशित फिल्म आउँदो मंसीर पाँच गतेबाट प्रदर्शनमा आउँदैछ । दिग्गज अभिनेता सुनिल थापाले अभिनय
काठमाडौँ। नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ जना पुगेका छन्। प्रवक्ता देवराज चालिसेले सोमबार पत्रकार सम्मेलन गरेर पार्टीको क्रियाशील सदस्यताको बारेमा जानकारी दिएका हुन् । १४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर
Kathmandu, October 5 Prime Minister Balen Shah has criticised the Nepali Congress, saying that although the party promised in its 1959 election manifesto to distribute land to landless farmers, the problem remains unresolved even after seven decades. In a Facebook post on Monday evening, Shah said successive governments had spent significant state resources trying to
१९ असोज, काठमाडौं । सरकारले गठन गरेको अध्ययन समितिले जेनजी आन्दोलनका दौरान सांघातिक र आपराधिक प्रकृतिका क्रियाकलापमा संलग्न व्यक्तिहरू विरुद्धका मुद्दा फिर्ता लिन नहुने सुझाव दिएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले विशेष अदालतका पूर्वअध्यक्ष बाबुराम रेग्मी नेतृत्वको समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । ‘जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा
सोमबार पत्रकार सम्मेलनमा पत्रकारहरूसँगको छलफलका क्रममा अध्यक्ष खत्रीले कुवेत, बहराइन, ओमान र कतारमा पनि मलेसियाको जस्तै सिन्डिकेट प्रयास भइरहेको बताएका हुन्।
काठमाडौँ । सरकारले दशकौँदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ कार्यविधिसहित काम अघि बढाएको जनाएको छ। हालसम्म देशभर ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)
आइस्पानले सस्तो र कम गुणस्तरको प्याकेज बन्द गर्ने भनेपनि सूचनामा कति मूल्य र स्पीडको प्याकेज बन्द गर्ने विषयमा बोलेको थिएन । यसले आम उपभोक्ता कति मूल्य र स्पीडको प्याकेज बन्द हुने हो भन्ने अन्योलमा थिए । बाह्रखरीले आइस्पान अध्यक्ष सुधीर पराजुलीसँग सोही विषयमा जानकारी लियो । “हाललाई ५० एमबीपीएस तलको प्याकेज बन्द गर्ने भनेका हौं, ” उनले भने, “यसमा सेवा प्रदायकले मूल्य तलमाथि गरेर दिएको हुन सक्छ ।”