देशभर ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । सरकारले दशकौँदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ कार्यविधिसहित काम अघि बढाएको जनाएको छ। हालसम्म देशभर ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
